विश्वको सबैभन्दा ठूलो इन्टरनेट कम्पनीमध्येको एक गुगल अन्ततः ट्याब्लेट
मार्केटमा पनि प्रवेश गरेकेा छ । माइक्रोसफ्टले ट्याबलेट सर्फ]{ सार्वजनिक
गरेको केहीदिन पछि नै गुगलले आफ्नो ट्याब्लेट नेक्सस ७ लञ्च गरेको हो ।
बुधबार गुगलले आफ्नो वारि्षक कार्यक्रमका दौरान यो ट्याब्लेट सार्वजनिक
गर्यो ।
के के छन् नेक्सस ७ का विशेषता ?
· यो ट्याब्लेटको ७ इन्चको स्त्रिmन तथा १२८० गुणा ८०० पिक्सल्सको रिजोल्यूसन छ ।
· १.३ गिगाहर्जको टेग्रा प्रोसेसर
· १ गिगाबाइट्सको र्याम
· ८ गिगाबाइट्स देखि १६ जिबी सम्मको स्टोरेज मेमोरी उपलब्ध ।
गुगलको यो ट्याब्लेट एन्ड्रोइड अपरेटिङ सफ्टवेयरको लेटेस्ट भर्जन ‘जेली बिन’ बाट चल्छ ।
नेक्सस ८ जीबी मेमरीवाला मोडलको मूल्य १ सय ९९ अमेरिकी डलर तोकिएको छ । एप्पलको आइप्याड तथा अन्य कम्पनीका ट्याब्लेटको तुलनामा गुगललको नेक्ससको मूल्य निकै कम मानिएको छ ।
ट्याब्लेट बजारमा गुगलको इन्ट्रीले ट्याब्लेट उत्पादकहरुबीच ठूलै प्रतिस्पर्धा हुने पक्का छ । तर ट्याब्लेट बजारमा एकाधिकार जस्तै जमाइरहेको एप्पलका लागि गुगलको प्रवेश मुख्य चुनौति भने बन्न नसक्ने विश्लेषकहरुकेा भनाइ छ । एप्पलको लागि नभएर अमेजनको किन्डल फायर ट्याब्लेटका लागि गुगलको इन्ट्री सबैभन्दा ठूलो चुनौतिको रुपमा लिइएको छ ।

No comments:
Post a Comment